विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा १०औं दिन पनि पोखरिया अस्पतालमा धर्ना जारी

580


पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आज दशौ दिन पनि पोखरिया अस्पताल परिसरमा धर्ना जारी राखेको छ। केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता र कार्यकर्ताहरूले असोज १३ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्।

प्रदेश सरकारले पाँच वर्षअघि नै पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरे पनि त्यसअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य सेवा अझैसम्म उपलब्ध नगराइएको भन्दै धर्ना जारी राखिएको छ। यससँगै, पोखरियामा भूमिसुधार, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरूको सेवा विस्तार गर्नुपर्ने माग समेत उठाइएको छ। धर्नामा सहभागीहरूले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र जनप्रतिनिधिहरूको अनियमितता रोक्न पनि माग गरेका छन्।

धर्नाको छैठौं दिन, शुक्रबार, मध्यान्ह १ बजेदेखि अपरान्ह ३ बजेसम्म कार्यक्रम आयोजना गरिएको थियो। निजामुदिन समानीले मधेस प्रदेश वा संघीय सरकारका मन्त्रीहरूले आफैँ आएर धर्नामा उठाइएका मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताएका छन्। उनका अनुसार स्थानीय सरकार, प्रदेश सरकार, र संघीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएकोले बाध्य भएर धर्नामा बस्नु परेको हो।

समानीले पोखरियालाई पर्सा जिल्लाको दोस्रो सदरमुकाम भनिए पनि नगरपालिकाको कार्यालय बाहेक अन्य सरकारी सेवा उपलब्ध नभएको गुनासो गरे। उनले नगरपालिकाले जनतालाई सेवा उपलब्ध गराउनुभन्दा उल्टो विभिन्न करको भार थोपर्दै आएको आरोप पनि लगाए।




प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,149,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,209,विचार,29,विज्ञान प्रविधि,26,विश्व,45,समाचार,219,स्थानीय समाचार,118,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा १०औं दिन पनि पोखरिया अस्पतालमा धर्ना जारी
राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा १०औं दिन पनि पोखरिया अस्पतालमा धर्ना जारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguptV_uekhmuevEQu9BMOXClSI0bUlcEeuPhNuL9QfFV_dA4UCEbiDQDbtbD7UMKo-vUeC0Yl378XHLLV2TmNKsJ2nyb-yhLb-SsQjoNhmnHVD7DGGytsWhK9dfhacsbyNDbT4XoRu79rkWWBgCPZRk4yNiigVQnukmXkJQAz5i2dE36XCcHA9qZN5j9fM/s320/10936164-d08c-4060-9ea9-7b525464bfdc.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguptV_uekhmuevEQu9BMOXClSI0bUlcEeuPhNuL9QfFV_dA4UCEbiDQDbtbD7UMKo-vUeC0Yl378XHLLV2TmNKsJ2nyb-yhLb-SsQjoNhmnHVD7DGGytsWhK9dfhacsbyNDbT4XoRu79rkWWBgCPZRk4yNiigVQnukmXkJQAz5i2dE36XCcHA9qZN5j9fM/s72-c/10936164-d08c-4060-9ea9-7b525464bfdc.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/10/blog-post_37.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/10/blog-post_37.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content