विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

वीरगञ्जमा ट्रान्स्पोर्टको माध्यमले तस्करी, कपडा तस्कर प्रमोद यादवको रजगज , राजस्व सम्म सेटिङ्ग

580

वीरगञ्ज: पर्सा जिल्लामा गैरकाकुनी कारोवार तथा अवैध तस्करी पुनः संचालनमा आएको समाचार प्राप्त भएको छ । 

पर्सा जिल्लामा केहिमहिना देखि बन्द रहेको तस्करी तथा अवैध कारोवार प्रहरीकै संरक्षणमा पुनः संचालनमा आएको सामाचार प्राप्त भएको हो । 

पर्सा जिल्लामा तस्करीको मुख्य माध्य अहिले ट्रान्सपोर्ट बन्दै गएको देखिएको छ । कारोवारीहरुले भन्सार छल्ली गरी तस्करीका अवैध समानहरु नेपाल भित्रियाउने र ट्रान्सपोर्टको माध्यले नेपालको बिभिन्न ठाँउमा सजिलै पुयाउने गरेका छन । 

सिमा क्षेत्रमा सिमा सुरक्षा र अवैध कारोवार नियन्त्रण गर्न सशस्त्र प्रहरी स्थापना गरी बिओपी र नेपाल प्रहरीलाई नै प्रभावमा पारी तस्करहरुले आफ्नो सामराज्य खडागरेको स्रोतले जनाएको छ । 

  स्रोतका अनुसार तस्करहरुलेले सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई नजराना टक्र्याई भन्सार छल्लीका समानहरु भारतबाट नेपाल भित्रियाउने गरेका छन ।अहिले लाखौं राजस्व चुहावट गरिरहेको पाईएको छ ।

संगठनका प्रहरी नै तस्करका सुराकि 

उनि वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा संजयको सहयोगले मुख्य नाकामा रहेको ईनर्वा चौकी र श्रीसिया चौकीलाई प्रभावमा पारी कारोवार संचालनमा ल्याएको स्रोतले जनाएको छ । बिर्ताका घुमुवा संजयको सहयोगबाट चौकी ईन्चार्जलाई ५ देखी १० हजार र घुमुवाहरुलाई महिनवारीको रुपमा छुट्टै नजराना दिएर कारोवार संचालनमा ल्याएको स्रोतको दावी छ । एक जना प्रहरी स्रोतका अनुसार बिर्ताका घुमुवा संजय कारोवारी यादवका सबै भन्दा नजिकका प्रात्रको रुपमा अहिले रहेका छन । उनि बिर्ताका ईन्चार्ज निरोज चौलागाईलाई गुम्राह गर्ने, प्रहरीहरुसंग सेटिङ्ग गराउने र प्रमुख फिल्डमा निस्किने बितिकै तस्करहरुलाई सावधानी अपनाउन सुचना दिने गरेको बताएका छन । जुन संठन बिरुद्धमात्र हैन एक गम्भीर अपराध पनि हो । 

कसरी हुन्छ तस्करी 

कारोवारी प्रमोद यादवले भन्सार छल्लीका अवैध समानलाई वीरगञ्जको ट्रान्सपोर्टबाट नेपालको बिभिन्न ठाँउमा पुर्याउन गरेको बारा प्रहरीले जितपुरबाट नियन्त्रणमा लिएको ट्रकले पुष्टि हुन्छ । 

जितपुरबाट प्रहरीले ट्रान्सपोर्टबाट काठमाडौंको लागी निकलेको  ट्रक एकमहिनामा ३ वटा नियन्त्रणमा लिई राजस्व कार्यालय पथलैयामा बुझाएको छ । प्रहरीका अनुसार कागजातमा कमि र बिल विजक भन्दा बढी लोड रहेको ट्रक राजस्व कार्यालयमा बुझाएको थियो । प्रहरीका अनुसार २० लाख र १७ लाख गरेर २ वटा ट्रक बुझाएको थियो भने यहि १६ गते आईतवार रातीको ३ बजेको समयमा पनि ३१ लाख बराबरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।  

यति मात्र होईन्न बारा प्रहरीले राजस्व कार्यालयमा बुझाएको ट्रकलाई छोडाउन कारोवारी यादवले राजस्वका एक जना सुब्बा अजय पालको सहयोगमा सेटिङ्ग गर्न कार्यालय सम्म धाउधाउ गरेका थिए, र सुब्बा पालको सहयोगमा करिव १६ लाख बराबरको कपडा मात्र लोड रहेको ट्रक छुटाउन सफल समेत भएका थिए । 

कारोवारी यादव पुराना कपडाका ब्यपारी हुन उनि लामो समय देखि कामगर्दै आएकोले प्रहरी देखि राजस्व कार्यालय सम्म निकै पहुच बनाएका छन । स्रोतका अनुसार सुब्बा पाल र यादव बिच घनिष्ठ सम्बन्ध छ । मित्रता कै सेटिङ्गमा यादव र सुब्बा पालले सजिलै ट्रक छुटाउने गरेका छन । कारोवारी यादवले एउटा ट्रक मात्र छुटाउन सुब्बा पाललाई १ लाख देखी ३ सम्म नजराना दिने गरेको स्रोतको दावी छ । 

कारोवारीले भन्सार छल्लीका समान भरिया, ठेलाको माध्यमले ट्रान्सपोर्ट सम्म पर्यायने र ट्रान्सपोर्ट कर्मचारीहरुको सहयोगमा माल समालको नकल्ली कागजात समेत बनाई ट्रक पास गराई रहेको समाचार स्रोतको दावी छ । 

देशमा नयाँ सरकार परिवर्तन भए सगै जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी प्रमुखको रुपमा कुमोद ढुङ्गेलले जिल्लाको कार्यभार सम्भालेका थिए । जिल्ला भरीका ईन्चाजलाई आ आफनो सिमानाबाट कुनै किसिमको तस्करी वा अपराधिक कृयाकलाप हुन नदिन निर्देशन दिएको खुब चर्चामा आएको थियो । तर केहि महिना नबितिदै ट्रन्सपोर्टको माध्यले खल्याम तस्कारी हुनु र पर्सा प्रहरीले हात पार्न नस्कनु भनेको आस्चर्य चकीत बनाएको छ । पर्सा जिल्लामा चौकै चौक प्रहरी खटाईएको छ , क्राईम र घुमुवा समेत छुट्टै परिचालन गरिएको छ , तर यस्ता अवस्थामा पनि ट्रक नियन्त्रण नहुनु भनेको प्रहरी प्रमुखहरुको मिलोमतो वा प्रहरी कै सरक्षणमा तस्करी हुनेभएको बुझन सकिन्छ । यस बिषयमा ट्रन्सपोर्टकासंग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,57,प्रमुख समाचार,158,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,225,विचार,29,विज्ञान प्रविधि,26,विश्व,46,समाचार,235,स्थानीय समाचार,126,स्वास्थ्य,31,हाइलाइट,28,
ltr
item
ekrantikhabar: वीरगञ्जमा ट्रान्स्पोर्टको माध्यमले तस्करी, कपडा तस्कर प्रमोद यादवको रजगज , राजस्व सम्म सेटिङ्ग
वीरगञ्जमा ट्रान्स्पोर्टको माध्यमले तस्करी, कपडा तस्कर प्रमोद यादवको रजगज , राजस्व सम्म सेटिङ्ग
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhU4cvq8tLTews4vumOQbxPjjX66w3IZX9UOMY6gmmJEVSZBQ7CBBWxBwkv-fIoCydRWfzZd4BGt4J7Gw57hZrr_qLDItQbBIJGAn6MZE-t4KdfxfnfU4z1BhZZyLohen3SN9tBbsVedP-kCBOKW7u4BOXONr0MOfjhVO3BXWav7CEVQSP1wEijg96fyVVe/w338-h164/kunalll.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhU4cvq8tLTews4vumOQbxPjjX66w3IZX9UOMY6gmmJEVSZBQ7CBBWxBwkv-fIoCydRWfzZd4BGt4J7Gw57hZrr_qLDItQbBIJGAn6MZE-t4KdfxfnfU4z1BhZZyLohen3SN9tBbsVedP-kCBOKW7u4BOXONr0MOfjhVO3BXWav7CEVQSP1wEijg96fyVVe/s72-w338-c-h164/kunalll.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_11.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_11.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content