विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत छैनः पूर्वपर्यटनमन्त्री भट्टराई

580


पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत नभएको बताएका छन्।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएसन मिट—२०२४ः नागरिक उड्डयन र अर्थतन्त्रबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए।

उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बिआरआई परियोजनासम्बन्धी भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको बताए।

उनले सम्झौता हुँदा उल्लेख भएका १० रेल्व, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायतका परियोजनाहरू रहेको भन्दै पोखरा विमानस्थल नभएको बताए।

उनले सरकारको बिआरआईका १० वटै आयोजनाहरू अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना रहेको बताए।

उनले एमसिसि र बिआरआईको पक्षधर भएको भन्दै एमसिसिको कुरा गर्दा चीनलाई बीचमा नेपालले नल्याउने बताए।

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना होइन। प्रधानमन्त्रीको चीन भ्रमणमा भएको बिआरआई फ्रेमवर्कमा हस्ताक्षर हुँदा कुन–कुन आयोजना गरेका छन्। सबैलाई थाहा भएको छ। सम्झौता हुँदा उल्लेख भएका १० आयोजनाहरू बिआरआई परियोजना भित्रका हुन्। रेल्व, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायका परियोजनाहरू छन्। जसमा १० वटै आयोजनाहरू अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना हो। यसमा स्पष्ट छ। यो परियोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छैन। दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्छ। सरकारले केही सहुलियत दिने घोषणा गरेको छ। राजश्वमा समेत छुट दिएको छ। हामी एमसिसि र बिआरआईको पक्षधर हो। भारतका कतिपय नेपालको हितका हुने कामको पक्षमा पनि हो। हामी एमसिसिको कुरा गर्दा चीनलाई बीचमा ल्याउँदैनौं। बिआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन। भारतीय एक्जिम बैंकको पैसा कहाँ लगानी गर्ने भनेर चीनसँग सल्लाह गर्न जाँदैनौं। यो अहिलेको सरकारको स्ट्याण्डिङ नीति हो। यसलाई अनावश्यक रूपमा मिडियाबाजी गर्ने कुरा राम्रो हुँदैन। यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई बिगार्ने काम गर्छ।’

उनले दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

उनले सरकारले केही सहुलियत दिएर भए पनि दुवै विमानस्थललाई सञ्चालनमा ल्याउनुको विकल्प नभएको बताए।

न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,145,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,201,विचार,29,विज्ञान प्रविधि,26,विश्व,44,समाचार,207,स्थानीय समाचार,112,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत छैनः पूर्वपर्यटनमन्त्री भट्टराई
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत छैनः पूर्वपर्यटनमन्त्री भट्टराई
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgdxfiOJ49THK-xgENzG-wkoCHZ90ittk6_UyhV9JZg8URx53C56Oj44NBJFZ2x5I2XknFZxmx3qAjgIlI40DspbhS7w1_ZNXT4lIgB8MIyhoxo43Ocv_WiFFkATghH7qI6_RxTmhwzXJx8J2PLN5pP3sHrdMnpQRSVMZfCCuDadEvpWgTgJJYT9qO9RGKQ/s1600/download.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgdxfiOJ49THK-xgENzG-wkoCHZ90ittk6_UyhV9JZg8URx53C56Oj44NBJFZ2x5I2XknFZxmx3qAjgIlI40DspbhS7w1_ZNXT4lIgB8MIyhoxo43Ocv_WiFFkATghH7qI6_RxTmhwzXJx8J2PLN5pP3sHrdMnpQRSVMZfCCuDadEvpWgTgJJYT9qO9RGKQ/s72-c/download.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_212.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_212.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content