विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पर्सा क्षेत्र न.३ मा रुपेश पाण्डेको क्रेज, राजनितिक दलका नेता भयभीत, परिवर्तन हुने सम्भावना

580


पर्साः
पर्सा क्षेत्र नम्बर ३ मा युवा उधमी रुपेश पाण्डे अहिले चर्चामा देखिएका छन ।

समाज रुपान्त्ररणको लागी परिवर्तनको मुल मन्त्र बोकेर अगाडी बढेका फेसनको ब्रान्डिङ्ग बजारमा स्थापित युवा व्यवसायी एवंम आरपी ग्रुपका सञ्चालक समेत रहेका रुपेश पाण्डे अहिले निकै चर्चामा देखिएका हुन । 

व्यवसायका साथसाथै समाज रुपान्तरणका लागि यात्रा अगाडि बढाएका युवा उधमी पाण्डेले राजनितिकमा आफ्नो कदम राख्ने बितिकै चर्चाका बिषय बनेको छन । उनी पछिल्लो समय आफ्नो गाउँ ठाउँका आम नागरीकहरुको दुःख पीडा सुन्नमा व्यस्त देखिएका छन, भने आफुले बोकेर आएका परिवर्तनको भिजनलाई समाजमा निरन्तर प्रस्तुत गर्दै आएका हुन । 

युवा उधमी पाण्डेले समाज रुपान्तरण तथा जनताको सेवामा पुर्याउदै आएका योगदानका कारण अहिले आमजनमानसमा छुटै पहिचान बनाउन सफल भएका छन । 

नयाँ सोच र नयाँ भिजनका साथ आफुलाई प्रस्तुत गरेका युवा उधमी पाण्डेलाई आम नागरीकले निकै मन पराएका छन , भने उनले जनताको सुख दुखमा हरेक समय साथ सहयोग गर्दै आएको हुनाले पर्सा क्षेत्र नम्बर ३ का जनता उनलाई २०८४ को निर्वाचनमा प्रतिनिधि सभा (सांसद) पदमा उत्रिने सझाव दिन थालेका छन । 

क्षेत्रमा युवा उधमी पाण्डेको बिकल्प छैन, परिवर्तनको मुल बाटो नै पाण्डे हने जनताको  निस्कर्श, भ्रष्टचार र अन्यमीता अन्तयको लागी पाण्डे नै आवश्यक भने बिभिन्न किसिमको कुराले पर्सा क्षेत्र नम्बर ३ अहिले तातिएको छ भने युवा उधमी पाण्डेलाई कतिपयले त सांसदकै रुपमा अहिले देखि नै हेर्न थालिसकेका छन् ।

स्थानिय अभिभावक, बुद्धिजीवीहरुको आर्शिवाद तथा युवाहरूको साथ सहयोगको अपेक्षा लिएर उनी पनि निर्वाचनमार्फत चुनिएर समाजसेवा र समाजको विकासमा झनै अग्रसर हुने सोचमा देखिन्छन् । युवा उधमी पाण्डेले आफ्ना कृयाशिलता, लगनशिलता र जनताले उनी प्रती राखेको भरोसालाई मुल शक्तिको रुपमा प्रयोग गरेर क्षेत्रमा पर्ने ७ वटा स्थानीय तह ३५ वटा वडालाई आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणबाट ठिक पारेर बिकास मुखीमा परिवर्तन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

पर्सा जिल्लामा प्रत्यक्ष तर्फ ४ जना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभा सदस्य छन भने समानुपातिक तर्फ छुटै सांसदहरु ह्ुंदा पनि जिल्लामा बिकासको गति नलिनु जनताको लागी दुभाग्र्य रहेको उनको ठहर छ । यति मात्र होईन्न जिल्लामा ३ जना संघिय मन्त्री तथा २ जना प्रदेश मन्त्री रहेका छन तैपनि जिल्लामा परिवर्तन नहुनु बिडम्बना रहेको बताए ।   

पर्सा जिल्ला व्यापारिक, आर्थिक, सामाजिक दृष्टिकोणमा राम्रो रहेपनि हुनुपर्ने जतिको विकास हुन नसकेको उनको दावी छ । उनले भने जनताको प्रतिनिधित्व गर्ने ब्यक्ति कुनै पार्टी र संगठन बिषेश नभई समाज र जनता बिषेश काम गर्नु जरुरी हुन्छ, तर यहाँ नेताहरुले भोट माग्ने बेला जनप्रिय बन्ने र जित पाउने बितिकै प्राईभेट लिमिटेड कम्पनी जस्तै आफ्ना आसेपासेलाई पोषण पालनमा सिमित हुने गरेका छन । यस्ता भ्रष्ट नेताहरुलाई तह लगाएर समाजलाई रुपान्त्रण गर्ने उदेश्य बोकेर आफु निर्वाचनमा उत्रिने लाागेको बताए हुन । 

पर्सा जिल्लामा युवा उधमी पाण्डेको राजनितिकमा उठेको कदमले माहोल तातिएको छ, भने नेताहरु भयभीत भएको क्षेत्रका जनताहरु बताउछन । निर्वाचनको अहिले करिब ढाई बर्ष बाकी छ तर जनता बिच कमाएका लोकप्रियताले २०८४ मा परिवर्तन हुने सम्भावना देखिएको छ । 

युवा उधमी पाण्डे दलिय राजनितिकबाट बाहिर छन, स्वतन्त्र रुपमा काम गरिरहेका छन भने निर्वाचनमा दलबाट भाग लिने कि स्वतन्त्र अहिले प्रष्ट भएको छैन्न । 

पर्सा जिल्लाको राजनितिक अवस्था हेर्दा प्रमुख दलको रुपमा नेकपा एमाले र अर्को तर्फ नेपाली कांग्रेस रहेको छ भने जनता समाजवादी पार्टी नेपाल (जसपा) तेस्रो स्तरमा देखिन्छ । अरु राजनितिक दलहरु पनि पछाडी, पछाडी प्रतिस्पर्धामा छन । 


प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,141,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,193,विचार,29,विज्ञान प्रविधि,26,विश्व,43,समाचार,200,स्थानीय समाचार,109,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: पर्सा क्षेत्र न.३ मा रुपेश पाण्डेको क्रेज, राजनितिक दलका नेता भयभीत, परिवर्तन हुने सम्भावना
पर्सा क्षेत्र न.३ मा रुपेश पाण्डेको क्रेज, राजनितिक दलका नेता भयभीत, परिवर्तन हुने सम्भावना
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHCvoQsUJQGUBUn8RK2Ajf5jockgJwa0BpGjKaMoBx4RpB5Ch7NQW_3gbFakf_V-ZUljaIRiF1LO-6zlet7HA0tOmM5PgUSTeH_btnDRsW9A966jWLtYPLDKiRqC17JCmc_khyphenhyphenBJCj6CDWeCx8bHnpzJHX59PwJPBJJu7_AJVM-N4pp2EpZe0_S4QZeoDf/s320/f0f79580-370f-4dce-8072-7c8997c90226.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHCvoQsUJQGUBUn8RK2Ajf5jockgJwa0BpGjKaMoBx4RpB5Ch7NQW_3gbFakf_V-ZUljaIRiF1LO-6zlet7HA0tOmM5PgUSTeH_btnDRsW9A966jWLtYPLDKiRqC17JCmc_khyphenhyphenBJCj6CDWeCx8bHnpzJHX59PwJPBJJu7_AJVM-N4pp2EpZe0_S4QZeoDf/s72-c/f0f79580-370f-4dce-8072-7c8997c90226.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_254.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_254.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content