विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

580

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी रहेकोले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाइमा परेका छन् ।

बिहान  देखि नै बोका लिएर सयौँँ भक्तजन पुलमा अलपत्र परेका छन। कैयौँ मानिस नदी तरेर हुँदै बोका लिएर गढीमाई मन्दिर  बढेको देखिन्छ।  गढीमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुर देखि १५-२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाँप देखिएको छ।

आइतवार करिब १० हजार राँगाको बलि प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ।

मन्दिरका मूल पुजारी मंगल चौधरीसँग मिलेर विशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका–३ सिमारी गाउँँका उमाशंकर कछाडिया धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशु बलि शुरू भएको थियो। मूल तान्त्रिकले आफ्नो शरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बलि भन्ने गरिन्छ।

विश्वमै पशु बलिका लागि प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा अहिलेसम्म देश–विदेश बाट दर्शनार्थीहरू आउने क्रम जारी रहेको  छ । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,57,प्रमुख समाचार,157,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,222,विचार,29,विज्ञान प्रविधि,26,विश्व,46,समाचार,232,स्थानीय समाचार,124,स्वास्थ्य,31,हाइलाइट,28,
ltr
item
ekrantikhabar: गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त
गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त
https://blogger.googleusercontent.com/img/a/AVvXsEiv9LFeb9s96wx5-LL5Gh7b5c5snXbP5nxDOmO7qL2GRQ-sm7niaFp8tM6bgnuonc-DG8pSE7pW7vAYi5fkiH21nXSsxPwz_xg0yJcKWpj3GOgoGxgq_7xt8oQD7IuqURNhRyF3UgbsPLhO9g8o4z6AIvkAjwM9hZHYtEX98QyyCXhqHmm0kXuH2rxusfx9=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiv9LFeb9s96wx5-LL5Gh7b5c5snXbP5nxDOmO7qL2GRQ-sm7niaFp8tM6bgnuonc-DG8pSE7pW7vAYi5fkiH21nXSsxPwz_xg0yJcKWpj3GOgoGxgq_7xt8oQD7IuqURNhRyF3UgbsPLhO9g8o4z6AIvkAjwM9hZHYtEX98QyyCXhqHmm0kXuH2rxusfx9=s72-c
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_28.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_28.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content