विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एनपिएल- बोसिस्टोको सानदार बलिङ्ग, पोखरा एभेन्जर्स १०३ रनमै अलआउट

580


काठमाडौं-
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई १०३ रनमै अलआउट गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि  १६/४ ओभरमै अलआउट गरेको हो।

अस्ट्रेलियाको यू-१९ टोलीका पूर्वकप्तान बोसिस्टोले चार ओभरमा २८ रन खर्चिए। बोसिस्टो जारी एनपिएलको एकै इनिङ्ग्समा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन्। उनले १४औं ओभरमा तीन विकेट लिएका थिए। सो ओभरमा उनले दिलीप नाथलाई ३ रन, माइकल लिस्कलाई २ रन र  नारायण जोशीलाई  १ रनमा आउट गरे। नाथलाई क्याच गराएका उनले लिस्कलाई बोल्ड र नारायणलाई एलबिडब्लूको धरापमा आउट गरे। 

१६औं ओभरमा उनले रेमन्ड राइफरलाई २० रनमा आउट गरेका थिए। त्यसअघि उनले कुशल भुर्तेललाई दशौं ओभरमा १० रन र १२औं ओभरमा माट क्रिचलीलाई  शून्यमा बोल्ड गरे। 

पोखराका ओपनरद्वय दिनेश खरेलले १९ बलमा २६ रन र आन्द्रेस गौसले १२ बलमा २५ रन जोडे। खरेललाई युनिस ठकुरीले छैटौं ओभरमा बोल्ड गर्दा विपिन शर्माले गौसलाई चौथो ओभरमा बोसिस्टोबाट क्याच गराए। खरेल र गौसबीच ४६ रनको साझेदारी हुनुबाहेक पोखराको इनिङ्ग्स कुनै बेला पनि सम्हालिन सकेन।

बलिङमा बोसिस्टोले ६ विकेट लिँदा विपिन, युनिस र कप्तान सोमपाल कामीले १(१ विकेट लिए। 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,57,प्रमुख समाचार,157,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,222,विचार,29,विज्ञान प्रविधि,26,विश्व,46,समाचार,232,स्थानीय समाचार,124,स्वास्थ्य,31,हाइलाइट,28,
ltr
item
ekrantikhabar: एनपिएल- बोसिस्टोको सानदार बलिङ्ग, पोखरा एभेन्जर्स १०३ रनमै अलआउट
एनपिएल- बोसिस्टोको सानदार बलिङ्ग, पोखरा एभेन्जर्स १०३ रनमै अलआउट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhNRA6C2VFmtNKRFatug4JK5pr_c25jek1baCUaX5uBRl88psWvZC4vcLc-JzdBR6dIhNLnME6QMr0MiVckB3s1k1ZNpqUmJpOpyBscFZc8W54lrB5LiGAziycH64Ha8Pbcz9jRlLNMnr-f5hypzzmf8lGrdF0i_0zwTURTyD0rlX9Ot_0TX4mh_dhMIyJS/s320/basistaa.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhNRA6C2VFmtNKRFatug4JK5pr_c25jek1baCUaX5uBRl88psWvZC4vcLc-JzdBR6dIhNLnME6QMr0MiVckB3s1k1ZNpqUmJpOpyBscFZc8W54lrB5LiGAziycH64Ha8Pbcz9jRlLNMnr-f5hypzzmf8lGrdF0i_0zwTURTyD0rlX9Ot_0TX4mh_dhMIyJS/s72-c/basistaa.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_56.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_56.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content