विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

बारामा कार दुर्घटनामा बरामद शवको पहिचान खुल्यो

580


बारा: 
बारामा शनिबार विहान फेला परेको शव पहिचान खुलेको छ । बारा प्रहरीका अनुसार फेला परेको शव प्रहरीकै रहेको खुलेको छ ।

सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ । फेला परेको उक्त शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले जनाए । उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।

उनले भने, ‘मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरसाहेबको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज विहान मृत भेटिएका हुन ।’

हत्या गरिएको अनुमान रहेतापनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख खड्काले जनाए ।

उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौं । सम्बन्धित सबैसंग सोधपुछ चलिरहेको छ । त्यसकारण अहिले केही बोल्न सकिने अवस्था छैन ।’

बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो ।

यो गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले जानकारी दिएको छ । मृतकको टाउँको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,151,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,211,विचार,29,विज्ञान प्रविधि,26,विश्व,46,समाचार,223,स्थानीय समाचार,120,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: बारामा कार दुर्घटनामा बरामद शवको पहिचान खुल्यो
बारामा कार दुर्घटनामा बरामद शवको पहिचान खुल्यो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhc-l2UcA2sZe-8nl-W_xUgpnwtK0AxLaeCnq7Kd4-4ZhjpOoSLhsiz9eNBJC-Vfagn3MNhJhfrWleYz_mPe5hIIl0XF1PvuWWSM0AeTUsgCKyWejZS7j5cf4q5z1FIl9kuuTVmj_3a-Rh2htSxwADuKici_qhjnJ_w9Hs9q4SEU5FWVNulsj_JYDSWr4dd/s320/471141710_122140731176390341_5048825444035310134_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhc-l2UcA2sZe-8nl-W_xUgpnwtK0AxLaeCnq7Kd4-4ZhjpOoSLhsiz9eNBJC-Vfagn3MNhJhfrWleYz_mPe5hIIl0XF1PvuWWSM0AeTUsgCKyWejZS7j5cf4q5z1FIl9kuuTVmj_3a-Rh2htSxwADuKici_qhjnJ_w9Hs9q4SEU5FWVNulsj_JYDSWr4dd/s72-c/471141710_122140731176390341_5048825444035310134_n.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_67.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_67.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content