विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

जग्गाधनी रौनियारको पक्षमा जिल्ला र उच्चको फैसला, मठ नजिकको जग्गाबारे भ्रम सृजना गरियो

580


वीरगञ्ज ११ को रानीघाटस्थित श्रीराम जानकी मठ मन्दिर छेउको ७ कट्ठा १५ धुर जग्गाबारे समाजमा भ्रम सृजना गरिएको भन्दै जग्गा धनिले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन । जग्गा धनि प्रदिप रौनियारका कान्छो छोरा धिरेन्द्र रौनियारले आज संचारकर्मीहरु कुरा गर्दै भ्रमित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन । रौनियारले नेपाल सरकारको ऐन कानुन बमोजिम २०४४ सालमा खरिद गरिएको जग्गालाई केहि व्यक्तिले जबरजस्ती विवादमा ल्याउन खोजेको दावी समेत गरे । 


रौनियारले पर्सा जिल्ला अदालतले २०८० चैत्र २५गते र उच्च अदालत अस्थायि ईजलास वीरगंजले २०८१ मंसिर १३ गते समेत उक्त जग्गामा कुनै विवाद नरहेको र आफुहरुकै पक्षमा फैसाला गरेको बताउदै सो फैसलालाई वीरगंजका केहि संचारमाध्यमले भ्रमित पार्ने किसिमले गलत खबर फैलाएको आरोप लगाए ।

रौनियरले पर्सा जिल्ला अदालतकै फैसलालाई पुनःउच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले मंसिर १३ गते सो जग्गामा तत्काल मन्दिर लगायतको भौतिक पुर्वाधार निर्माण नगर्न अन्तिरिम आदेश गरेको बताउदै सो फैसलालाई समेत गलत तरिकाले व्यवख्या गरि समाजमा द्धन्द सृजना गर्ने काम गरिएको बताए । 

रौनियारले केहि असमाजिक व्यक्तिहरु धर्मको आडमा सो जग्गामा लगाइएको पर्खाल र घर समेत तोडेर जबरजस्ती जग्गा हडप्ने प्रयास गरेको बताए । रौनियारले मठ नजिकैको सो जग्गाबारे सत्यतथ्य बुझि मात्र समाचार सम्प्रेशण गर्न संचारकर्मीलाई आग्रह समेत गरेका छन । 

साबित किता नम्बर ३७ हालकोको कित्ता नम्बर ५५ को जग्गा मिसिल संलग्न नक्सा पास, लिइएको सिफासि समेतबाट निवेदककै हक भोगको देखिएको अवस्था हुँदा भोगचलनमा बाधा विरोध गर्ने, मुर्ति राख्ने, कब्जा गर्ने कुनै भौतिक संरचना निर्माण गर्ने जस्ता कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउमा अदालतले मंसिर १३ अन्तिम फैसला आदेश जारी गरेको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,57,प्रमुख समाचार,158,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,225,विचार,29,विज्ञान प्रविधि,26,विश्व,46,समाचार,235,स्थानीय समाचार,126,स्वास्थ्य,31,हाइलाइट,28,
ltr
item
ekrantikhabar: जग्गाधनी रौनियारको पक्षमा जिल्ला र उच्चको फैसला, मठ नजिकको जग्गाबारे भ्रम सृजना गरियो
जग्गाधनी रौनियारको पक्षमा जिल्ला र उच्चको फैसला, मठ नजिकको जग्गाबारे भ्रम सृजना गरियो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivNEMExQ0xTWcIJs3H5t_8aHKm-5tLigEudn1ZgeQswfNIuSSZPjn9B0LriFLCfhN6BDjXL6J54wMneP-peD3j0mOnwRBUO7wgLWq2aIG6uTXs2beyXKS4N2rvzlFU2qwLjA5kuzzcRyuDPkGaqm4MSjMjhqFJw0XEuLRtVsrVpYXEKgoQB4nEGcS81ZY6/s320/IMG-20241206-WA0005.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivNEMExQ0xTWcIJs3H5t_8aHKm-5tLigEudn1ZgeQswfNIuSSZPjn9B0LriFLCfhN6BDjXL6J54wMneP-peD3j0mOnwRBUO7wgLWq2aIG6uTXs2beyXKS4N2rvzlFU2qwLjA5kuzzcRyuDPkGaqm4MSjMjhqFJw0XEuLRtVsrVpYXEKgoQB4nEGcS81ZY6/s72-c/IMG-20241206-WA0005.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_7.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_7.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content