विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

उद्योगको लाइन काटेर समस्या समाधान हुँदैन ऊर्जामन्त्री :दीपक खड्का

580


३ पुस, काठमाडौं: 
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् । बुधबार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

सरकारले जुनसुकै बाटो अपनाएर पनि महशुल उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने उनको तर्क थियो ।

‘लाइन काट्ने कुरा समस्याको समाधान होइन । यदी महशुल उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ,’ मन्त्री खड्काले भने ।

साथै व्यवसायीहरूको इमान्दारिता आवश्यकता रहेको बताउँदै उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको जिकिर गरे ।

‘व्यवसायीहरूको पनि इमान्दारिताको आवश्यकता छ । १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ,’ उनले भने, ‘उपभोग गरेको कुरा तिर्नपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो ।’

व्यवसायीले तिनुपर्ने रक मयति हो भनेर भनेको भए अझै प्रमाणित गर्न सहज हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,57,प्रमुख समाचार,152,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,215,विचार,29,विज्ञान प्रविधि,26,विश्व,46,समाचार,227,स्थानीय समाचार,122,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: उद्योगको लाइन काटेर समस्या समाधान हुँदैन ऊर्जामन्त्री :दीपक खड्का
उद्योगको लाइन काटेर समस्या समाधान हुँदैन ऊर्जामन्त्री :दीपक खड्का
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjxlzuAOS7tQ-x6OJdGXpZhlYK2NtrCbRMXRLtmcWOeD0th3FROW4GEquQLD4zcfhfaU3e_fgGB1a125WX93m9t0XYlLHEfoU7UtNqWQlzfKP4YLqtSaO8No23Vr7qjIKboCBgo5BoVq3U94RU1nDePiZrFJBPXYbItFxP7ix1ValP5TIb5Pd0zgcWU6PKf/s1600/download.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjxlzuAOS7tQ-x6OJdGXpZhlYK2NtrCbRMXRLtmcWOeD0th3FROW4GEquQLD4zcfhfaU3e_fgGB1a125WX93m9t0XYlLHEfoU7UtNqWQlzfKP4YLqtSaO8No23Vr7qjIKboCBgo5BoVq3U94RU1nDePiZrFJBPXYbItFxP7ix1ValP5TIb5Pd0zgcWU6PKf/s72-c/download.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_80.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_80.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content