विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नारायणीमै उपचार सम्भव हुदाँ पनि रिफर गर्ने चिकित्सकलाई कारवाही गरिने सांसद हजराको चेतावनी

580


पर्सा
- प्रतिनीधि सभा सदस्य प्रभु हजराले वीरगन्जस्थित नारायणी अस्पतालको निरीक्षण गरेका छन् । बुधवार नारायणी अस्पतालको निरीक्षण गर्दै सांसद हजराले अस्पतालको अवस्था पहिलेको तुलनामा धेरै सुधार भएको प्रतिक्रिया दिए । उनकाअनुसार अस्पतालमा अहिले राम्रो व्यवस्थापन भइरहेको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज समेत रहेका सांसद हजराले पर्सा, बारा मात्रै नभएर मकवानपुरसम्म्का र रौतहटदेखि सर्लाहीसम्मका बिरामी उपचारका लागि नारायणी अस्पतालमा आएको जिकिर गरे । बिरामी र उनीहरुका कुरुवासँग पनि उनले संवाद गरेका थिए । सो अवसरमा सहज ढंगले उपचार पाएको उनीहरुले बताएका थिए ।

शिक्षा स्वास्थ्य तथा सुचना प्राबिधिक समितिका सदस्य समेत रहेका सांसद हजराले आफु २५ वर्ष अघि नारायणी अस्पताल विकास समितिको सदस्य भएको क्षण स्मरण गर्दै उनले नारायणी अस्पताल सबै जनताको साझा अस्पताल भएको दाबी गरे । अस्पतालको विकास र स्तरोन्नतीका लागि आफु सँधै गम्भिर भएको पनि उनले बताए ।

अस्पतालको भवन निर्माण प्रक्रिया पनि भवन विभाग र निर्माण कम्पनीबीचको विवादले अल्झिएकोमा उनले आपत्ती जनाए । यही २८ गते परेको पेशीबाट उक्त मुद्दा टुङ्गो लगाउन र भवन निर्माणको प्रक्रिया अघि बढाउन दबाब दिनुपर्नेमा उनले जोड दिए ।

प्रयोगशाला ९ल्याब० मा पनि अनलाईन प्रणालीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । क्यु आर कोडबाटै एउटै ठाउँबाट सहज ढंगले सेवा लिन सकिने व्यवस्था मिलाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। चुमनलाल दासले बताए । उनकाअनुसार अस्पतालमा नियमित रुपमा सरसफाई गरिनुका साथै छिटै भवनको रंगरोगन गर्ने कामको तयारी पनि भइरहेको छ ।

बिरामीलाई रिफर गर्नु नपर्ने गरी काम गरीरहेको उनको भनाई छ । यदि नारायणीमै उपचार सम्भव भएर पनि रिफर गरिन्छ भने रिफर गर्ने चिकित्सकलाई कारवाही गरिने पनि उनले चेतावनी दिए । आईसियु, एनआईसियु सीमित संख्यामा भएकाले अवावश्यकता अनुसार रिफर गर्न पनि उनले बताए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,57,प्रमुख समाचार,153,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,216,विचार,29,विज्ञान प्रविधि,26,विश्व,46,समाचार,228,स्थानीय समाचार,123,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: नारायणीमै उपचार सम्भव हुदाँ पनि रिफर गर्ने चिकित्सकलाई कारवाही गरिने सांसद हजराको चेतावनी
नारायणीमै उपचार सम्भव हुदाँ पनि रिफर गर्ने चिकित्सकलाई कारवाही गरिने सांसद हजराको चेतावनी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHR5eMH1JoWhrysafy-VqVI6Ei8iFTnygd-6NClkkUX8EqGY7hVbyIwIdNQYjVTs0oqXoD0gLIQRdTmE3cVG83RR0_fWBavpZfhMvxbQj4vm9VyX29qQFYyTlncYbIWWhJGDJ_bPviqpQgHbTulJNDDHPijh3C0u4dz30dxE_OkGIsb2CgpLFuaDkJhRsq/s320/IMG_20250115_114948.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHR5eMH1JoWhrysafy-VqVI6Ei8iFTnygd-6NClkkUX8EqGY7hVbyIwIdNQYjVTs0oqXoD0gLIQRdTmE3cVG83RR0_fWBavpZfhMvxbQj4vm9VyX29qQFYyTlncYbIWWhJGDJ_bPviqpQgHbTulJNDDHPijh3C0u4dz30dxE_OkGIsb2CgpLFuaDkJhRsq/s72-c/IMG_20250115_114948.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/01/blog-post_15.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/01/blog-post_15.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content