विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पित पत्रकारिता नगर्न स्थानियहरुको सुझाव,पत्रकारिताको आडमा गलत काम गर्ने छुट कसैलाई छैन:अध्यक्ष लामिछाने

580


पर्सा-
नेपाल पत्रकार महासंघको निर्वाचनमा जिल्ला , प्रदेश र संघबाट निर्वाचित पत्रकारहरुलाई आज शनिबार सम्मानित गरिएको छ । पर्साको कालिकामाई गाँउपालिकाका स्थानियहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानित गरेका हुन । स्थानिय समाजसेवी हिरा चौरसियाको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समितीका संयोजक केसि लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा अध्यक्ष ओमप्रकाश खनालले ग्रामीण भेगका जनताले भोगेका समस्याहरुलाई संचार माध्यमहरुले प्राथमिकताका साथ सम्प्रेशन गर्नुपर्ने धारणा राखे । उनले शहर केन्द्रित पत्रकारितालाई गाँउका बस्ती बस्ती सम्म पुर्याउन बाचा गरे । खनालले पत्रकारिताको आडमा गाँउका सोझा जनतालाई दुख दिने गलत प्रवृतिको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका थिए । 

यसैगरी वडा अध्यक्ष संजय साह गोंडले बिगतमा पत्रकारिताको आडमा केहि व्यक्तिहरुले यहाँका स्थानियहरुलाई अनावश्यक दुख दिएको प्रति दुखेसो पोखे, वडा अध्यक्ष गोंडले आफनो पेशाको नाजाय फाईदा उठाएर यस अघिका पत्रकारका नेताले स्थानियहरु बिच झगडा लगाउने, अनावश्यक मुद्दा गर्न लगाउने तथा धरपकड गर्न लगाई आफनो पक्षमा महौल बनाउने जस्ता घृणित काम गरेको दावी गरे ।

यसैगरी स्थानिय हिरा चौरसियाले नेपाल पत्रकार महासंघमा ओमप्रकाश खनाल र मधेश प्रदेशमा श्याम बन्जाराको टिम निर्वाचित हुदाँ यहाँका जनतामा नयाँ उत्साह आएको बताए । चौरसियाले पत्रकार देशको चौथो अंग भएको र उसले निष्पक्ष रुपमा समाचार सम्प्रेशन गर्नु पर्नेमा यस पालिकाबाट निर्वाचित पत्रकारका नेताले आफनो क्षणिक फाईदा मात्रै हेर्ने गरेको आरोप लगाए । उनले पित पत्रकारिता गर्न नयाँ निर्वाजित पदाधिकारीहलाई आग्रह समेत गरे । चौरसियाले पत्रकार महासंघ पर्साको नयाँ नेतृत्व आएदेखि पालिकाका जनता धेरै खुशी भएको र परिणाम घोषणा भएको दिन गाँउमा भोजभतेर समेत गरेका बताए । 

यसैगरी कार्यक्रमका प्रमुख अतिथी केसी लामिछानेले पत्रकारिताको आडमा गलत काम गर्ने छुट कसैलाई पनि नभएको बताए । देशको चौथो अंग पत्रकारले जहिले नि न्यायोचित ढंगले कलम चलाउनुपर्ने धारणा राखे । पेशालाई भजाउने र पत्रकारिताको आडमा जनतालाई लडाउने, आफनो स्वार्थका लागि पत्रकारिता पेशालाई बदनाम गर्नेको दिन गएको बताउदै अब त्यस्ता प्रवृतिले प्रसय नपाउने दावी गरे । लामिछानेले नयाँ निर्वाचित कमिटी समाज र राष्ट्रप्रति उतरदायि भएर सधैनै कलम चलाउने र जनतामुखी काममा हातेमाले गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,पर्सा अध्यक्ष ओमप्रकाश खनाल,सचिव बिजय चौहान, सह सचिव एस।के चौरसिया, अजय चौरसिया, सदस्य नितेश झा, राहुल गुप्ता,अजित भुजेल,सुवास राम,आरोहण साह,प्रदेश पार्सद पुष्प तिमल्सिना, शिवनारायण साह लगायतलाई वडा अध्यक्ष संजय साह गोंड, र स्थानियहरुले फुलमाला र अबिर लागई स्वागत गरेका थिए । कार्यक्रम कालिकमाई गाँउपालिका वडा नम्बर ४ पशुरामपुरमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,57,प्रमुख समाचार,153,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,216,विचार,29,विज्ञान प्रविधि,26,विश्व,46,समाचार,228,स्थानीय समाचार,123,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: पित पत्रकारिता नगर्न स्थानियहरुको सुझाव,पत्रकारिताको आडमा गलत काम गर्ने छुट कसैलाई छैन:अध्यक्ष लामिछाने
पित पत्रकारिता नगर्न स्थानियहरुको सुझाव,पत्रकारिताको आडमा गलत काम गर्ने छुट कसैलाई छैन:अध्यक्ष लामिछाने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi-jVAqCjK5CD-toLesivPK4S3Gy-wXlja6Ba5HRsrSzCrLjhbUAMXFolG0O0f6CLy9190qMWwM1rZwHQIyH1PRS9IaV27fvMpjiUZurtWbBjRQj490JSZZOh-V0s688osZzA3R6kWVBaZJVvPZZRcxajpViGbdLTUY3KVrqq4VNCLxIe_CTl4qW8SH7ctD/s320/IMG-20250118-WA0019.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi-jVAqCjK5CD-toLesivPK4S3Gy-wXlja6Ba5HRsrSzCrLjhbUAMXFolG0O0f6CLy9190qMWwM1rZwHQIyH1PRS9IaV27fvMpjiUZurtWbBjRQj490JSZZOh-V0s688osZzA3R6kWVBaZJVvPZZRcxajpViGbdLTUY3KVrqq4VNCLxIe_CTl4qW8SH7ctD/s72-c/IMG-20250118-WA0019.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/01/blog-post_63.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/01/blog-post_63.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content