विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

वीरगञ्जमा थारू सम्वत २६४९ अर्थात माघी महोत्सव भव्य रूपमा मनाईने

580


पर्सा- 
थारू समुदायले वीरगन्जमा यसबर्ष पनि थारू नयाँ वर्ष २६४९ भव्य रूपमा मनाउने भएको छ । माघी मूल समारोह समितिले आज थारू छात्रावासमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

कार्यक्रमको बारेमा जानकारी दिदै थारू कल्याणकारी सभाका केन्द्रीय पार्षद नन्दकिशोर पञ्जियारले हरेकबर्ष मनाउदै आएको थारू सम्वत २६४९ को माघी अर्थात खिच्चडी यसबर्षपनि भव्य रूपमा मनाउने तयारी गरिएको जानकारी दिए ।

लविगतमा जस्तै यसबर्षपनि माघ १ गते घण्टाघरबाट थारू समुदायको भेषभूषा तथा झाँकी सहितको (याली नगरको मुख्य सडकबाट आदर्शनगर चोक हुँदै स्वीमिङ पुलमा पुगेर कार्यक्रमको आयोजना गरिने जानकारी पञ्जियारले दिए । उनले यसबर्ष माघीको अघिल्लो दिन पावरहाउसबाट मोटरसाईकल (यालीको समेत आयोजना गर्ने भएको बताए ।

गतबर्ष आदर्शनगर स्थित पूरानो बसपार्कमा आयोजना गरिएको कार्यक्रम यसबर्ष पुनःपहिले गर्दै आएको स्वीमिङ पुलमा नै आयोजना गरिने आर्थिक व्यावस्थापन संयोजक परमानन्द चौधरीले बताए ।

परमानन्द चौधरीकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, प्रकाश थारू फाउण्डेशका प्रकाश थारू, किरात राई यायोक्खाका केन्द्रीय सदस्य जगत राई नेपाल पत्रका महासंघका सदस्य अजित कुमार भूजेल, थारू पत्रकार संघका शम्भु महतो थारू, थारू छात्रावासका अध्यक्ष शेखर चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मेलमिलाप थारू परिवारका मनोज चौधरीले गरेका थिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,149,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,207,विचार,29,विज्ञान प्रविधि,26,विश्व,45,समाचार,215,स्थानीय समाचार,118,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: वीरगञ्जमा थारू सम्वत २६४९ अर्थात माघी महोत्सव भव्य रूपमा मनाईने
वीरगञ्जमा थारू सम्वत २६४९ अर्थात माघी महोत्सव भव्य रूपमा मनाईने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjMlLAidmGZrq70jCmZHxqIULW3KK8Jo4oYyqxL3Dnj0V_gIGTAoPmoxoVbeOrE48-j06OMUeIsxbbl8A1QDf2c1G6aQiXoQuEhohYrIANj4rHX67AR5h5tH-27EKFAguxgZgQfrbFOR5i5GcGRLsfOpzJUdz1WcknkSJEmQApvgE5mgk7ZDEMRRcjgDYOt/s320/maghi-parba-patrakarsammelan.webp
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjMlLAidmGZrq70jCmZHxqIULW3KK8Jo4oYyqxL3Dnj0V_gIGTAoPmoxoVbeOrE48-j06OMUeIsxbbl8A1QDf2c1G6aQiXoQuEhohYrIANj4rHX67AR5h5tH-27EKFAguxgZgQfrbFOR5i5GcGRLsfOpzJUdz1WcknkSJEmQApvgE5mgk7ZDEMRRcjgDYOt/s72-c/maghi-parba-patrakarsammelan.webp
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/01/blog-post_88.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/01/blog-post_88.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content