विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न

580


पर्सा-
श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।

श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम चुडामणिा बज्राचार्यको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक समिति सदस्य शम्भु गुप्ताको प्रमुख आतिथ्यमा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उदघाटन समारोहमा गुप्ताले अहिलेको सरकारले सहकारी विधेयक ल्याएको आपत्ति जनाउनु भएको छ। उहाँले भने यो सहकारी ऐन संशोधन नभए राम्रो सहकारी संस्थाका संचालकहरु पल्यान हुन सक्ने उच्च जोखिम रहेको बताएका छन् ।


१० लाख भन्दा बढी रकम जम्मा गर्न नपाउने र दुई पटक देखि तेस्रोपटक संचालक बन्न नपाउने ब्यवस्थाले अवसरको नाममा पाखा लगाउन खोज्नुले सहकारी धरापमा पर्न सक्ने भएकोले सहकारीकर्मीहरुले आ,आफ्नो ठाउँ बाट खबरदारी गर्नुको साथै संसद्हरुलाई सहकारी ऐन संशोधन गर्न आग्रह गर्नुपर्ने बताए । उनले भने अहिले केन्द्रमा राष्ट्रिय सहकारी महासंघ नेपालले सरकारलाई ध्यानाकर्षण गराउने काम समेत गरिरहेको बताएका हुन ।सहकारी ऐन सहकारीको हितमा नभएको गुप्ताले बताएका छन् ।

भिस्वा होटेलको सभा हलमा सम्पन्न साधारण सभामा डिभिजन कार्यालय पर्साका पुर्व प्रमुख एवम् नेपाल सरकारका उप(सचिव राजु साह, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पडित, नेफस्कुनका संचालक सदस्य एवं लालीगुरास साकोसका अध्यक्ष हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल, को(अपरेटिभ म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष रविभुषण श्रीवास्तव, राष्ट्रिय सहकारी बैंक वीरगंज शाखा प्रबन्धक संजय महतो लगायतकाले आ(आफ्ना शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत चन्देश्वर चौरसियाले संस्थामा हाल कारोबार ८२ करोड ६३ लाख ७७८० शेयर पुजी ३ करोड २९ लाख १४ हजार र संस्थामा बचत रु ६३ करोड ७८ लाख ४० हजार रहेको र संस्थामा जगेडा कोष ४ करोड १६ लाख ७८ हजार ७१७ रहेको बताए । संस्थाले ऋण लगानी रु ५६ करोड ५२ लाख ११ हजार रहेको बताएका छन् ।

संस्थाले खदनाफा रु १ करोड २८ लाख १९ हजार कमाउन सफल भएको छ । कार्यकारी अधिकृत चौरसियाले बताए अनुसार संस्थाले आफ्नो भवन निर्माण गर्न १५।५ धुर जग्गा जोड्न सफल भएको जसमा १ वर्ष भित्र भवन सम्पन्न गर्ने लक्ष्य लिएको चौरसियाको दावी रहेको छ। संस्थाले अहिले आफ्नो सदस्यहरुलाई विभिन्न सेवामूलक सुविधा दिएको बताए ।

कर्यक्रममा संस्थाले उतकृष्ट बाल बचतकर्ताको रुपमा सिद्धी गुप्ता उतकृष्ट नियमित बचतकर्ताको रुपमा अलोक प्रसाद उतकृष्ट नियमित बचतकर्ता सदस्यको रुपमा दिपक साह, उमेश कुमार साह र उतकृष्ट ऋण सदस्यको रुपमा उषा देविलाई सम्मानित गरेको थियो भने संस्थामा उत्कृष्ट कर्मचारीको रुपमा संस्थाले कार्यकारी अधिकृत चन्देश्वर चौरसिया,धिरज चौरसिया,शान्त श्रेष्ठ ,कृष्ण यादव ,तेतेरिया देवी ,हिरालाल चौरसिया,बिमल चिमरिया,शोभा कुमारी ,शारदा मानन्धर ,मधु चौधरी ,सिकेन्द्र यादव ,अभिमनन्नु यादव ,ममता भोलन,आनन्द कुमार गुप्ता ,महेश सहनी मेनका साह, लगायतकालाई सम्मानित समेत गरेको थियो। 

कार्यक्रममा स्वागत मनतब्य सल्लाहकार डाक्टर सुरेन्द्र चौरसियाले गर्नुभएको थियो, भने सहजिकरण संचारकर्मी उज्ज्वल घिमिरेले गरेका थिए।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,147,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,205,विचार,29,विज्ञान प्रविधि,26,विश्व,45,समाचार,211,स्थानीय समाचार,116,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न
श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgNVwqW0v5n9sFXA8XzY4hNcbXjpfrZN4SeSSZkkAX2Zk8V_8bpcoO_mkscS0zmQn4RclMgWrXbb1Q_CjRk5eoOVO9UVjPpG4sec1U0VyYef1v9mfL68R6uYRSNvwnJunDgfCy3S5Sv4hqvTiAP1a7MSo_aBeTr0MlwrBQCInine3GtnBgTWDTVCBun9lQr/s320/IMG_20250110_221220.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgNVwqW0v5n9sFXA8XzY4hNcbXjpfrZN4SeSSZkkAX2Zk8V_8bpcoO_mkscS0zmQn4RclMgWrXbb1Q_CjRk5eoOVO9UVjPpG4sec1U0VyYef1v9mfL68R6uYRSNvwnJunDgfCy3S5Sv4hqvTiAP1a7MSo_aBeTr0MlwrBQCInine3GtnBgTWDTVCBun9lQr/s72-c/IMG_20250110_221220.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/01/blog-post_96.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/01/blog-post_96.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content