विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात थारू, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छ: प्रधानमन्त्री

580


काठमाडौँ-
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात् थारू, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रश्नकर्ता सांसद बिनाकुमारी थनैतले थारू समुदायलाई छुट्टै वर्गका रुपमा आरक्षणको व्यवस्था नगरिएको र निजामती सेवा ऐन जारी गर्न भइरहेको ढिलाइबारे प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले सांसद थनैतको प्रश्नको जवाफ दिँदै सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित भएर ऐन जारी भएपश्चात् थारू, मुस्लिम लगायतका अन्य पक्षको आरक्षण लगायतका विषय सम्बोधन हुने बताए ।

‘उक्त विधेयक माथि अहिले संसद्को राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ । निजामती सेवा ऐनमासमेत थारू समुदायलाई आदिवासी समुदायमा राखी आरक्षणको अवसर प्रदान गरिएको छ’, प्रधानमन्त्री ओलीले भने ।

वर्तमान सरकार गठन भएपश्चात् मन्त्रिपरिषद्बबाट विभिन्न सार्वजनिक पदमा नियुक्ति गर्ने क्रममा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको उनले सांसदहरुलाई जानकारी दिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,63,प्रमुख समाचार,249,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,319,विचार,30,विज्ञान प्रविधि,26,विश्व,51,समाचार,327,स्थानीय समाचार,191,स्वास्थ्य,32,हाइलाइट,48,
ltr
item
ekrantikhabar: सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात थारू, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छ: प्रधानमन्त्री
सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात थारू, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छ: प्रधानमन्त्री
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDraOR6Ikft40xGgdPQpkpyVBxEgASw0GAIr47QrmfGMxPnV6Bc_b60gjfFee82Br1lzi5jaCkvcJngChPAlv91RMhTdcaiWaskwqAgDmyO6zgbJaZPA1udZwbpCn-sNgYMyb73-N-ShpW8Zh3nlIxmQtX6u69Vu_oEkeX6VM3hj1hPPAe7FaU8BmWSeK7/s320/KP-OLi-PM-at-parliament-1024x636.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDraOR6Ikft40xGgdPQpkpyVBxEgASw0GAIr47QrmfGMxPnV6Bc_b60gjfFee82Br1lzi5jaCkvcJngChPAlv91RMhTdcaiWaskwqAgDmyO6zgbJaZPA1udZwbpCn-sNgYMyb73-N-ShpW8Zh3nlIxmQtX6u69Vu_oEkeX6VM3hj1hPPAe7FaU8BmWSeK7/s72-c/KP-OLi-PM-at-parliament-1024x636.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/03/blog-post_57.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/03/blog-post_57.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content