विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नेपाल बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी

580


काठमाडौं ।
नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारी समितिको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले पछि पारेका छन्। मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्।

चैत २३ गते शनिबार मतदान सम्पन्न भएकामा बिहीबार मतगणना सकिएको हो। निर्वाचन समितिले औपचारिक रूपमा केहीबेरमा घोषणा गर्दै छ।   

बारको महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्। मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।

मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा र बागमतीबाट तेजबहादुर रावल विजयी भएका छन्। गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा उपाध्यक्ष निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले जितेकी छन्। यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन्।विभिन्न समावेशी समूहबाट चिरञ्जीवी तिल्क्यानी, सूर्यकुमार यादव, रिंकुकुमारी यादव, राजकुमार श्रेष्ठ, मंगलसुन्दर शिल्पकार, इन्दिरा आचार्य, रञ्जिता कार्की, किरण पौडेल सदस्यमा निर्वाचित भएका छन्।

खुला सदस्यमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनाली फराकिलो अग्रतासहित विजयी भएका छन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,63,प्रमुख समाचार,249,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,319,विचार,30,विज्ञान प्रविधि,26,विश्व,51,समाचार,327,स्थानीय समाचार,191,स्वास्थ्य,32,हाइलाइट,48,
ltr
item
ekrantikhabar: नेपाल बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी
नेपाल बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1nzRD6nE6VbU1hqn3uGgFEBqjKZl6xXVb4zfHsBWdZDfnfgkk6n6aEr4unROw4MjulAPYaRMpvVM7n0fF1awIXM-tJSzuOgRQgVCa01ZtQAs5QvC87JHWueyte6N__V3VbvOFLk1srsjv8Y2XJYZd9h_lVRNxVk8IDfepo77ke5Fsah7oiOi9cmjbbQvc/s1600/bar.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1nzRD6nE6VbU1hqn3uGgFEBqjKZl6xXVb4zfHsBWdZDfnfgkk6n6aEr4unROw4MjulAPYaRMpvVM7n0fF1awIXM-tJSzuOgRQgVCa01ZtQAs5QvC87JHWueyte6N__V3VbvOFLk1srsjv8Y2XJYZd9h_lVRNxVk8IDfepo77ke5Fsah7oiOi9cmjbbQvc/s72-c/bar.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/04/blog-post_10.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/04/blog-post_10.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content