विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

अहिलेदेखि लाग्ने हो भने ०८४ को चुनावमा पर्सा जिल्ला एमालेमय हुन्छ : सांसद हजरा

580


वीरगन्ज,२९चैतः
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज प्रभु हजराले पर्सामा पार्टीका नेताहरुबीचको अन्तरद्वन्द अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रबार वीरगन्जमा आयोजित नेकपा एमालेको वीरगन्ज महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्यसमेत रहेका हजराले पर्सामा एमालेभित्रको अन्तरद्वन्दले एमालेलाई ठूलो नोक्सानी भइरहेको बताए ।

हजराले भने,‘हामीत्र केहि अन्तरद्वन्द छन्, मनमुटाव छन् । त्यसले पार्टीलाई ठूलो नोक्सानी भइरहेको छ ।’२०८४ को निर्वाचनमा पर्साका १४ वटै पालिका, ४ प्रतिनिधीसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेलाई कसरी जिताउन सकन्छि भनेर अहिलेदेखि लाग्ने हो भने पूरै जिल्ला एमालेमय हुनेपनि उनले बताए ।

उनले पार्टीको तीनमहिने अभियान अन्तर्गत अधिवेशनहरु चलिरहेको अवस्थामा पर्सा जिल्लामा पार्टी सदस्यता नविकरण पारदर्शी नभएको आरोपनि लगाए । उनले सदस्यता नविकरण नै पार्टीको विधान सम्मत र पारदर्शी हुन नसकेमा संगठन विस्तारमा समस्या आउनसक्ने बताए । त्यसकारण यसतर्फ जिल्लाका सबै नेताले ध्यानदिनुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,62,प्रमुख समाचार,247,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,317,विचार,30,विज्ञान प्रविधि,26,विश्व,51,समाचार,326,स्थानीय समाचार,190,स्वास्थ्य,32,हाइलाइट,48,
ltr
item
ekrantikhabar: अहिलेदेखि लाग्ने हो भने ०८४ को चुनावमा पर्सा जिल्ला एमालेमय हुन्छ : सांसद हजरा
अहिलेदेखि लाग्ने हो भने ०८४ को चुनावमा पर्सा जिल्ला एमालेमय हुन्छ : सांसद हजरा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgVVQxqC_3-iEc-tWIsfNjDSjm54qZj1WsLjahRWpwSE-SbFbGYc9sHs_UeecWStasMJwiyMUm-j5UIZQP0dfvIkUU1r0DJKHxNAdCT_FKZ0H_1sOQDwR69dRYawdfiq3NyYbqo6JbRd9ccDLtnJsHCnX9bL4KEPKov1J-tvQCAYmsZk7JXESEnsJCHWDBy/s320/IMG_9052.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgVVQxqC_3-iEc-tWIsfNjDSjm54qZj1WsLjahRWpwSE-SbFbGYc9sHs_UeecWStasMJwiyMUm-j5UIZQP0dfvIkUU1r0DJKHxNAdCT_FKZ0H_1sOQDwR69dRYawdfiq3NyYbqo6JbRd9ccDLtnJsHCnX9bL4KEPKov1J-tvQCAYmsZk7JXESEnsJCHWDBy/s72-c/IMG_9052.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/04/blog-post_90.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/04/blog-post_90.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content